What stopped Nepal from winning their first Women's T20 Cricket World Cup for the Blind - ‘हाम्रो अभ्यास पुगेन’: पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल
10 December 2025

What stopped Nepal from winning their first Women's T20 Cricket World Cup for the Blind - ‘हाम्रो अभ्यास पुगेन’: पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Nepal finished as the runner-up in the T20 World Cup for the Blind 2025. The tournament was held from November 11 to 23 in India and Sri Lanka, where co-host India secured the trophy in the finals. Nepal correspondent Pratikshya Dulal spoke with 27-year-old Poonam Chaudhary from Kanchanpur, a member of the Nepali team, about the challenges and learnings from the inaugural competition. - नेपाल 'टी-२० वर्ल्ड कप फर द ब्लाइन्ड २०२५'को उपविजेता बनेको छ। उक्त पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकप नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलङ्कामा भएको थियो, जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। आयोजक द्वय भारत र श्रीलङ्का बाहेक नेपाल, पाकिस्तान, अमेरिका र अस्ट्रेलियाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। यसै सन्दर्भमा, उपविजेता टोली नेपालकी एक सदस्य, कञ्चनपुरकी २७ वर्षिया पुनम चौधरीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले विश्वकपमा खेल्दाका अनुभव बारे गरेको कुराकानी सुन्नुहोस्।