What have we learned in the 20 years since the Cronulla riots? - सिड्नीको क्रनलामा बीस वर्ष अगि भड्किएको हिंसा: केले सुरु गर्‍यो जातीय तनाव?
11 December 2025

What have we learned in the 20 years since the Cronulla riots? - सिड्नीको क्रनलामा बीस वर्ष अगि भड्किएको हिंसा: केले सुरु गर्‍यो जातीय तनाव?

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Twenty years ago, thousands descended on the Sydney beachside suburb of Cronulla for what became a violent rally against Middle Eastern immigration. Today, Cronulla locals and some Australians of Middle Eastern descent say attitudes are changing. But others are concerned about new, more organised anti-immigration movements. - दुई दशक अगि हजारौँ मानिसहरू सिड्नीको समुन्द्री तटीय सबर्ब क्रनलामा मध्य पूर्वी पृष्ठभूमिका मानिसहरूको विरुद्धमा भन्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए। एक अर्का प्रतिको बदलाको भावनाले प्रेरित घटनाका कारण करिब २६ जना घाइते भएको र एक सय भन्दा बढी मानिसहरू पक्राउ परेको बताइएको थियो। एक रिपोर्ट।