09 October 2026
This is what the Nepali community asked when Nepali Foreign Minister visited Australia - ‘अस्ट्रेलियासँग नेपालले काँधमा काँध मिलाउनु पर्यो!’: अस्ट्रेलिया आएका नेपाली मन्त्रीसँग समुदायका माग
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Nepal’s Minister for Foreign Affairs Shisir Khanal is currently on his first visit to Australia. - नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल हाल आफ्नो पहिलो औपचारिक अस्ट्रेलिया भ्रमणमा रहेका छन्।
Minister Khanal met Australian Foreign Minister Penny Wong in Melbourne and NSW Premier Chris Minns in Sydney on Thursday, 8 October 2026.
Earlier, on Wednesday, 7 October, Khanal attended an interactive event with the Nepali community in Melbourne. SBS Nepali spoke with Minister Khanal and community members about Australia-Nepal bilateral relations and their expectations for the future.
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast - हालै फिजी र टुभालुमा सम्पन्न भएको प्री-कोप ३१ सम्मेलनमा सहभागी भएका मन्त्री खनालले बिहीवार, ८ अक्टोबरमा मेलबर्नमा आफ्ना समकक्षी पेनी वङ र सिड्नीमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग औपचारिक भेटवार्ता गरेका छन्।
त्यस अगि मन्त्री खनालले बुधवार, ७ अक्टोबरमा मेलबर्नस्थित नेपाली समुदायसँग अन्तरक्रियात्मक भेटघाट गर्दै उनीहरूका प्रमुख चासो र अपेक्षाबारे जानकारी लिएका थिए। अस्ट्रेलिया-नेपाल द्विपक्षीय सम्बन्ध र यसप्रति समुदायका अपेक्षाबारे मन्त्री खनाल तथा समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast