Skip to content
Opens in a new window
Sandpapergate forum: 'Putting Humpty Dumpty back together again' - आठ वर्षपछि फेरि तात्यो ‘स्यान्डपेपर’ विवाद: अब के?
19 November 2026

Sandpapergate forum: 'Putting Humpty Dumpty back together again' - आठ वर्षपछि फेरि तात्यो ‘स्यान्डपेपर’ विवाद: अब के?

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Australian Test cricket captain, Pat Cummins has again insisted that, at the time, he had no knowledge of the 2018 ball-tampering plot. - अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्सले आफूलाई सन् २०१८ को ‘बल ट्याम्परिङ’ प्रकरणबारे घटनाअघि थाहा नभएको दाबी पुनः दोहोराएका छन्।

In a column in The West Australian, former Test opener Cameron Bancroft backed up Usman Khawaja's allegations that the entire team knew of the ball-tampering plans, and revealed he had done it almost every over in the field from midway through the previous Test.

Cricket Australia has announced plans for an independent forum on the matter, with staff and players from the 2018 tour encouraged to speak up privately.

The sport governing body's leaders Todd Greenberg and David Boon say the fresh furore around the 2018 Sandpapergate scandal is a distraction for the sport.

The controversial 2018 ball tampering saga were triggered by retired batsman Usman Khawaja's recount of events in his autobiography, current Test captain Pat Cummins fronted the media last Friday, describing some of Khawaja's claims as nonsense, while dismissing any notion of a master-plan among the team to tamper with the ball.

SBS News Sport reporters Sunil Awasthi and Marcus Megalokonomos break down the developments in the Sandpapergate scandal.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

#sbsaudiopodcast - पूर्व टेस्ट ओपनर क्यामरन ब्यान्क्रफ्टले बुधवार नोभेम्बर १८ मा द वेस्ट अस्ट्रेलियनमा आफ्नो एक लेख प्रकाशित गर्दै, दक्षिण अफ्रिकाको उक्त टेस्टअगि स्यान्डपेपरबारे तत्कालीन पूरा अस्ट्रेलियन टोलीलाई भएको बताएपछि कमिन्सको यो भनाइ फेरि आएको हो।

अस्ट्रेलियन राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य उस्मान खवाजाले आफ्नो आत्मकथामा ‘स्यान्डपेपर’ घटनाबारे अरूलाई पनि जानकारी रहेको भनी कथित आरोप लगाएपछि यो विषय फेरि चर्चामा आएको हो।

क्रिकेटसम्बन्धी प्रमुख संस्था क्रिकेट अस्ट्रेलियाले यस मुद्दाको छानबिन गर्न कर्मचारी र खेलाडीहरूका लागि एक स्वतन्त्र फोरम स्थापना गर्ने घोषणा गरेको छ।

यस विषयमा एसबीएस न्युजका दुई स्पोर्ट्स रिपोर्टर सुनिल अवस्थी र मार्कस मेगालोकोनोमोसबिच गरिएको कुराकानी सुन्नुहोस्। यो कुराकानी ब्यान्क्रफ्टको भनाइ आउनु अगिको गरिएको हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

SKIP ADVER
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast