Skip to content
Opens in a new window
Prepare now: authorities flag significant spring bushfire risk - तयार रहनुहोस्: स्प्रिङ सिजनमा डढेलोको जोखिमबारे चेतावनी
25 August 2026

Prepare now: authorities flag significant spring bushfire risk - तयार रहनुहोस्: स्प्रिङ सिजनमा डढेलोको जोखिमबारे चेतावनी

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Australians are being urged to prepare for a potentially challenging spring, with an elevated bushfire risk forecast across several parts of the country. Authorities say conditions vary significantly from region to region, with dry weather, warmer temperatures and increased fuel loads contributing to the risk. - यो वसन्तयाम वा स्प्रिङ सिजनमा देशका विभिन्न भागमा डढेलोको जोखिम उच्च रहने पूर्वानुमान गरिँदा अस्ट्रेलियनहरूलाई यसका लागि तयारी गर्न आग्रह गरिएको छ। अधिकारीहरूका अनुसार डढेलोको जोखिम विभिन्न क्षेत्रअनुसार फरक रहेको छ। सुख्खा मौसम, बढ्दो तापक्रम र जमिनमा जम्मा भएको ज्वलनशील पदार्थको मात्रा बढेकाले जोखिम थपिएको उनीहरुको भनाइ छ। थप यो रिपोर्टमा।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali).

- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।