Opens in a new window
Nepal Update: Tensions ease in Terai after a week of unrest, and Deepmala Dhakal crowned Miss Nepal - नेपाल अपडेट: तनावग्रस्त तराई क्षेत्र एक हप्तापछि केही शान्त र मिस नेपाल बनिन् दीपकला ढकाल
05 August 2026

Nepal Update: Tensions ease in Terai after a week of unrest, and Deepmala Dhakal crowned Miss Nepal - नेपाल अपडेट: तनावग्रस्त तराई क्षेत्र एक हप्तापछि केही शान्त र मिस नेपाल बनिन् दीपकला ढकाल

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:
🚨 A report on easing tensions in Nepal's eastern Terai region after a week of unrest.

🧗 Nepali mountaineers, including Nirmal Purja, killed in an avalanche on Broad Peak in Pakistan.

🛰 A Nepali national killed in a drone attack in Kuwait.

⚖️ Nepal's Special Court orders the release on bail of the local representative of a German company charged in the passport procurement case.

⚖️ Court orders the release of Durga Prasai.

💃 Deepmala Dhakal crowned Miss Nepal 2026.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali)
- 📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:🚨एक हप्ता देखि तनाव ग्रस्त पूर्वी नेपालको तराइ क्षेत्रमा तनाव कम भएका सम्बन्धमा रिपोर्ट

🧗निर्मल पुर्जा लगायत नेपाली पर्वतारोहीको पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परि मृत्यु

🛰 कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको ज्यान गयो

⚖️ राहदानी ठेक्का प्रकरणमा मुद्दा दायर गरिएका जर्मन कम्पनीका स्थानीय प्रतिनिधिलाई तारेखमा छोड्न विशेष अदालतको आदेश

⚖️ दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश


💃 दीपमाला ढकाल सन् २०२६ को मिस नेपालको ताज लगाउन सफल


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।