‘Many Nepalis abroad will return home if guaranteed better economic prospects’: Swarnim Wagle - ‘नेपालमा गरिखाने प्रत्याभूति दिन सकियो भने धेरै नेपाली फर्कन्छन्’: स्वर्णिम वाग्ले
30 May 2026

‘Many Nepalis abroad will return home if guaranteed better economic prospects’: Swarnim Wagle - ‘नेपालमा गरिखाने प्रत्याभूति दिन सकियो भने धेरै नेपाली फर्कन्छन्’: स्वर्णिम वाग्ले

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Nepal’s Finance Minister, Swarnim Wagle, presented the country’s 2026–27 federal budget worth more than AUD 19 billion (NPR 2.124 trillion) on Friday, 29 May. A PhD graduate in Economics from Australian National University, Wagle delivered the first budget of the Balendra Shah-led government, which was formed after Nepal’s first general election following last year’s Gen Z movement. During a visit to Australia in December to attend the Australasian Aid Conference 2025 at his alma mater, SBS Nepali spoke with Wagle about contemporary issues and the evolving relationship between Australia and Nepal. This interview was first broadcast on SBS South Asian’s Nepali radio program on Tuesday, 13 January 2026. - अस्ट्रेलियन नेश्नल युनिभर्सिटी (एएनयु)बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका स्वर्णिम वाग्लेले, नेपालमा गत सालको जेन जी आन्दोलन पछि सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको वालेन्द्र शाह नेतृत्वको सरकारको तर्फबाट हिजो शुक्रवार, २९ मेमा लगभग रु २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेका छन्। आफू पढेकै युनिभर्सिटीमा 'अस्ट्रेलेजियन एड कन्फ्रेन्स'मा भाग लिन केही महिना पूर्व अस्ट्रेलिया आउँदा समसामयिक विषय तथा अस्ट्रेलिया र नेपालको सम्बन्धबारे उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी एसबीएस साउथ एसियन अन्तर्गतको नेपाली रेडियो कार्यक्रममा पहिलो पटक मङ्गलवार, १३ ज्यानुअरी २०२६ मा प्रसारण भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.