Skip to content
Opens in a new window
Iconic music journalist Molly Meldrum dies, COP31 ends without agreement: 23 November top stories - प्रतिष्ठित सङ्गीत पत्रकार मोली मेल्ड्रमको निधन, कोप–३१ सहमतिविना टुङ्गियो: २३ नोभेम्बरका प्रमुख खबरहरू
22 November 2026

Iconic music journalist Molly Meldrum dies, COP31 ends without agreement: 23 November top stories - प्रतिष्ठित सङ्गीत पत्रकार मोली मेल्ड्रमको निधन, कोप–३१ सहमतिविना टुङ्गियो: २३ नोभेम्बरका प्रमुख खबरहरू

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Listen to today’s top stories, including an iconic music journalist, Molly Meldrum, dies aged 83, Australia's energy minister shares disappointment after COP31 negotiations collapse in Turkiye, Indonesian authorities identify victims from dozens missing in a deadly factory fire, and the Australian men's team nil-all with Denmark at the FIFA under-17 World Cup in Qatar. - ८३ वर्षको उमेरमा प्रतिष्ठित सङ्गीत पत्रकार मोली मेल्ड्रमको निधन, टर्कियामा कोप–३१ वार्ता सहमतिविहीन बनेपछि अस्ट्रेलियाका ऊर्जा मन्त्रीद्वारा निराशा व्यक्त,इन्डोनेसियामा कारखाना आगलागीपछि बेपत्ता दर्जनौँ व्यक्तिको पहिचान गर्ने प्रयास जारी र कतारमा जारी फिफा यू–१७ विश्वकपमा अस्ट्रेलियाको पुरुष टोली डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).


#sbsaudiopodcast -
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

#sbsaudiopodcast