Cleaner to CEO: Nepali-origin Executive leads multi-million dollar Australian company - झन्डै क्लिनरको पनि काम नपाएको कम्पनीमा सीइओ बन्न पुगेका प्रवीण श्रेष्ठको अस्ट्रेलिया अनुभव
08 May 2026

Cleaner to CEO: Nepali-origin Executive leads multi-million dollar Australian company - झन्डै क्लिनरको पनि काम नपाएको कम्पनीमा सीइओ बन्न पुगेका प्रवीण श्रेष्ठको अस्ट्रेलिया अनुभव

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Prabin Shrestha, who began his journey at family-run company as a part-time cleaner, has recently been appointed the company’s Chief Executive Officer (CEO). After spending nearly three decades with the SKG Services, now valued at around $250 million, Shrestha has risen from an ordinary worker to leading more than 2,000 employees. Speaking with SBS Nepali, he reflects on the hard work, challenges, and motivation behind his journey to the top. - पार्ट टाइम क्लिनरका रूपमा एक पारिवारिक व्यवसायमा प्रवेश गरेका प्रवीण श्रेष्ठ हालसालै उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा सीइओ बन्न सफल भएका छन्। दुई करोड ५० लाख डलरको मूल्य बराबरको एसकेजी सर्भिसेसले समयसँगै गरेको प्रगतिका साक्षी रहेका श्रेष्ठ एक सामान्य कामदारबाट कम्पनीमा दुई हजार बढी कर्मचारीहरूलाई नेतृत्व दिने स्थानमा पुगेका छन्। श्रेष्ठले उनको तीन दशकपछिको यो फड्को पछाडिका परिश्रम र प्रेरणाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।