28 October 2026
Calls for pause on use of controversial aged care tool - एज्ड केयरमा प्रयोग हुने विवादास्पद 'आईएटी' उपकरणको प्रयोगमा रोक लगाउन माग
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
The federal government has noted, but not accepted, a key recommendation in the ombudsman's report calling for human oversight of an aged care tool used to determine home support needs. The report has found the government's use of the tool has resulted in unfair outcomes and undermined public confidence. - घरमै प्रदान गरिने वृद्ध हेरचाह सेवाको आवश्यकता निर्धारण गर्न प्रयोग हुने विवादास्पद मूल्याङ्कन उपकरणबारे अम्बुड्सम्यानको प्रतिवेदनमा गरिएको एउटा प्रमुख सिफारिसलाई संघिय सरकारले स्वीकार नगरी यसलाई 'नोटेड' मात्र भनेको छ। अम्बुड्सम्यानले वृद्ध हेरचाह सेवासम्बन्धी निर्णय प्रक्रियामा मानवीय निगरानी थप गर्न सिफारिस गरेका थिए।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
#sbsaudiopodcast - प्रतिवेदनमा उक्त अटोमेटेड मूल्याङ्कन उपकरण 'इन्टिग्रेटेड असेस्मेन्ट टूल' (आईएटी)को प्रयोगले केही अवस्थामा अनुपयुक्त नतिजा दिएको र यसले सरकारी प्रणालीप्रति सर्वसाधारणको विश्वास कमजोर बनाएको उल्लेख गरिएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast