Skip to content
Opens in a new window
Australian News Update: Thursday, 29 October 2026 - आजका प्रमुख समाचार: बिहीवार, २९ अक्टोबर २०२६
28 October 2026

Australian News Update: Thursday, 29 October 2026 - आजका प्रमुख समाचार: बिहीवार, २९ अक्टोबर २०२६

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Listen to today’s top stories, including Adelaide police shooting leaves woman dead, calls mount for One Nation to explain its use of Bluey, Spain declares three days of national mourning after a deadly train crash, and Australia takes control of the Test against South Africa. - एडिलेडमा प्रहरीले चलाएको गोली लागि एक महिलाको मृत्यु, कार्टून पात्र ब्लुईको प्रयोगलाई लिएर वन नेसनले जवाफ दिनु पर्ने माग, स्पेनमा भएको रेल दुर्घटनालाई लिएर तीन दिने राष्ट्रिय शोकको घोषणा र साउथ अफ्रिका विरुद्धको टेस्टमा अस्ट्रेलियाको अवस्था बलियो बनेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.



You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).







#sbsaudiopodcast

- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।







#sbsaudiopodcast