16 September 2026
Prostate cancer in Australia: Testing, treatment and support - अस्ट्रेलिया बुझ्नुहोस्: 'प्रोस्टेट' क्यान्सरबारे जान्नुपर्ने कुराहरू
अस्ट्रेलिया बुझ्नुहोस्
About
About one in five Australian men will be diagnosed with prostate cancer in their lifetime. Understanding the prostate, your risk and the options for testing can help with early detection and treatment. In this episode of Australia Explained, learn about prostate cancer, PSA testing, treatment and support. - अस्ट्रेलियामा पुरुषहरूको स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण विषयमध्ये प्रोस्टेट क्यान्सर एक हो। प्रोस्टेट पिसाब थैलीको तल रहेको सानो ग्रन्थि हो, जसले पुरुष प्रजनन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ।
उमेर बढ्दै जाँदा प्रोस्टेटमा विभिन्न परिवर्तनहरू आउन सक्छन्। धेरैजसो परिवर्तन सामान्य र क्यान्सररहित हुन्छन्, तर केही अवस्थामा भने प्रोस्टेट क्यान्सर पनि हुन सक्छ। अस्ट्रेलियामा करिब पाँचमध्ये एक पुरुषलाई जीवनकालमा कुनै न कुनै समयमा प्रोस्टेट क्यान्सरको निदान हुने अनुमान छ। प्रारम्भिक चरणमा यो रोगले प्रायः कुनै लक्षण देखाउँदैन। त्यसैले आफ्नो जोखिमबारे जानकारी राख्नु, परीक्षण आवश्यक हुन सक्ने अवस्थाबारे बुझ्नु र चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी प्रोस्टेट क्यान्सर के हो, यसको जोखिम कारकहरू, परीक्षण, उपचार तथा उपलब्ध सहयोगका बारेमा चर्चा गर्दै छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।